![](https://internal.appharu.com/wp-content/uploads/2017/10/chandra-sing-1.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको छ ।
अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको सीइओ साउदले सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर श्रीमतिको नाममा किनेका थिए ।
नेपाल स्टक एक्सचेन्ज सेयर कारोबार गर्ने हुने ठाउँ हो । नियामक निकाय नभएपनि स्टक एक्सचेन्जमा सूचना जाने हुँदा स्टकका अधिकारीहरुले सेयर कारोबार गर्न पाउदैनन् ।
तर,साउदले आइपीओ निष्कासनको प्रक्रिया सुरु गरेको सर्वोत्तमको सिमेन्ट किनेका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/07/stock-spastikaran-525x768.jpg)
प्रतिक्रिया