![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.१६ अंकले बढेर ३०९४.२४ अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
SHARE YOUR THOUGHTS