![](https://internal.appharu.com/wp-content/uploads/2016/12/century-bank-2.jpg)
काठमाडौं । सेञ्चुरी बैंकले रोजगारी खुलाएको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।
बैंकले बुधबार सार्वजनिक सुचनामार्फत् म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरेको छ । यी पदका लागि बैंकले १८ वर्षदेखि ३० वर्ष उमेर ननाघेका कर्मचारी माग गरेको हो ।
उक्त उमेर समुहका बैंकले तोकको योग्यता पुग्ने इच्छुकले रोजगारीको लागि आवेदन दिन सक्नेछन् । आवेदन भदौ २ गतेसम्म बैंकको आधिकारी वेवसाइटमार्फत् दिनु पर्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/08/Century--487x768.jpg)
SHARE YOUR THOUGHTS