![](https://internal.appharu.com/wp-content/uploads/2021/08/232708135_4068504206530965_2195562848089757366_n-768x576.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने भएको छ ।
पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि केन्द्रिय बैंकले विद्युतीय मुद्रा जारी गर्ने विषयमा अध्ययन अगाडि बढाएका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS