प्रि-ओपनिङमा ८.२६ अंकले बट्यो नेप्से, १४४ कम्पनीको कारोबार « Eglish Khabarhub

प्रि-ओपनिङमा ८.२६ अंकले बट्यो नेप्से, १४४ कम्पनीको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा नेप्से परिसूचक ८.२६ अंकले घटेको छ ।

प्रि-ओपनिङमा १४४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

Publish on: