![](https://internal.appharu.com/wp-content/uploads/2021/08/Harishankar-Mishra-768x645.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।
राष्टपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेकी हुन् । यसअघि केपी ओली सरकारको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/08/8-प्रदेश-प्रमुख-नियुक्ति_विज्ञप्ति_2078-1117x1536-1-559x768.jpg)
SHARE YOUR THOUGHTS