![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.९८ अंकले बढेर ३१७२.३० अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ८० वटा कम्पनीको कारोबार भएको छ । जसमा ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटै कम्पनीको सेयर मूल्य स्थिर छ ।
SHARE YOUR THOUGHTS