![](https://internal.appharu.com/wp-content/uploads/2018/07/sanima-capital.jpg)
काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ ।
कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
साथै सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ४ प्रतिशत लाभांश पाउनेछन् ।
SHARE YOUR THOUGHTS