![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । आइतबारको कारोबारमा नेप्से परिसूचकमा ५ प्रतिशतको नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
अब बजार १ बजेर ३९ मिनेट ५५ सेकेन्डमा खुल्नेछ ।
सर्किट लागेर कारोबार बन्द हुँदासम्म २०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS