![](https://internal.appharu.com/wp-content/uploads/2021/04/HIDCL.jpg)
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले विभिन्न पदमा जागिर खुलाएको छ । कम्पनीले ५ तहदेखि ८ तहसम्मका लागि १० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रशासनतर्फका लागि खुला र समावेशी गरी विज्ञापन खुलाएको हो । इच्छुकले असोज १४ गतेसम्म र दोब्बर दस्तुर बुझाएर असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/09/HIDCL-768x622.jpg)
SHARE YOUR THOUGHTS