काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यामीक स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । पौडेलले सुरुवातमै मतदान गरेका हुन् । Publish on:
SHARE YOUR THOUGHTS