भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । मतदान गरेर बहिरिदै उनले नयाँ पुस्ताले पहिलो पटक आफ्नो स्थानीय प्रतिनिधी छनोट गर्ने भएकाले उत्साहित भएर मतदानमा भाग लिने विस्वास व्यक्त गरे । Publish on:
SHARE YOUR THOUGHTS