![](https://internal.appharu.com/wp-content/uploads/2020/12/Devidend.jpg)
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १२.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/09/CDDE4E86-BE95-4621-A155-44136BD057A1-533x768.jpeg)
प्रतिक्रिया