काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ । असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो । Publish on:
SHARE YOUR THOUGHTS