![](https://internal.appharu.com/wp-content/uploads/2021/01/sabaiko-laghu.jpg)
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीलाई ३१.०५ प्रतिशत बोसन तथा बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS