![](https://internal.appharu.com/wp-content/uploads/2019/06/job-vacancy-photo.jpg)
काठमाडौं । प्रदेश लोकसेवा गण्डकीले जागिर खुलाएको छ । आयोगले चौथो र पाँचौ तहका लागि जागिर खुलाएको हो ।
आयोगले खुला तथजा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । आयोगले विभिन्न तहका लागि ३७७ जनाका लागि खुला र समावेशी प्रतियोगित अन्तर्गत जागिर खुलाएको हो ।
इच्छुकले कात्तिक १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि २३ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/10/gandaki-527x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2021/10/Gandaki2-327x768.jpg)
SHARE YOUR THOUGHTS