नुवाकोटको बिदुरमा कांग्रेसको अग्रता « Eglish Khabarhub

नुवाकोटको बिदुरमा कांग्रेसको अग्रता



नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकामा कांग्रेस झिनो मतले अगाडि देखिएको छ ।

अहिलेसम्म कांग्रेसले ४ हजार ३ सय २५ मत पाएको छ । यस्तै एमालेले ४ हजार २ सय ७१ र माओवादी केन्द्रले २ हजार ४ सय ६५ मत पाएको छ ।

Publish on: