चितवनको माडीमा एमाले अगाडि

काठमाडौं । चितवनको माडी नगरपालिकाको मतगणनामा एमाले अगाडि देखिएको छ ।

अहिलेसम्म घोषित परिणाम अनुसार एमालेले २ हजार ७ सय २७ मत ल्याएको छ ।

यस्तै राप्रपाले १ हजार ७ सय ८३,माओवादीले १ हजार ६ सय ४६ र कांग्रेसले १ हजार २ सय ३१ मत ल्याएको छ ।