२८ मंसिर २०८२, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले खोल्यो खाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुवी भ्याली गाउँपालिकामा चुनाव जित्दै खाता खोलेको हो ।

गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चेरुङ तामाङ र उपध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विना तामाङ विजयी भएका छन् ।