![](https://internal.appharu.com/wp-content/uploads/2019/04/ganapati-micro-finance.jpg)
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।
संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले लगानीकर्तालाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/10/ganapti-603x768.jpg)
SHARE YOUR THOUGHTS