![](https://internal.appharu.com/wp-content/uploads/2018/03/Ipo-1024x506.jpg)
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओको नतिजा यी चार ठाँउबाट सजिलै थाहा पाउन सकिने भएको छ ।
कम्पनीले शुक्रबार बिहान गरेको बाँडफाँटको नतिजा सार्वजनिक गरेको छ ।
आइपीओको नजिता मेरो सेयर, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मध्य भोटेकोशी जलविद्युत कम्पनीको वेबसाइटबाट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न ल्याएको वेबसाइटबाट नतिजा सहजै थाहा पाउन सकिने छ ।
SHARE YOUR THOUGHTS