![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक अंकले बज्ञढेको छ । प्रि-ओपनिङमा २९ वटा कम्पनीको कारोबार भएको छ ।
प्रि-ओपनिङमा १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा महालक्ष्मी विकास बैंक, मिरमिरे माइक्रोफाइनान्स विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका कम्पनीको सेयर मूल्य बढेको छ । प्रि-ओपनिङमा १८ हजार ९२ कित्ता सेयर ९५ लाख ५१ हजार ६८३ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया