एनआईसी एशियाले थप चार शाखा खोल्यो « Eglish Khabarhub

एनआईसी एशियाले थप चार शाखा खोल्यो




काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न चार स्थानमा शाखा खोलेको छ ।

शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष, गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष, दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य,सुरेन्द्र प्रसाद श्रेष्ठले गरे ।

Publish on: