२८ मंसिर २०८२, शनिबार

एभरेष्ट बैंकले सुरु गर्यो ‘निक्षेप परिचालन योजना’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकले ‘निक्षेप परिचालन योजना’ शुरुवात गरेको छ । बैंकले वित्तीय समावेशीतालाई प्रोत्साहन गर्न तथो निक्षेपको आधारलाई मजबुत बनाउनका लागि ज्येष्ठ १ गतेदेखि निक्षेप परिचालन योजना संचालन गरेको हो ।

योजना एक पहिनासम्म संचालन रहने बैंकले जानकारी दिएको छ ।

त्यस्तै, समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागि यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ । खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेका ेछ । बचत तथा चल्ती खातामा विशेष जोड भएता पनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खाता खोल्न सक्नेछन् ।