काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाइए ७.७० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित भएपछि पाउनेछन् ।
प्रतिक्रिया