काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डे नियुत्तः भएका छन् ।
सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन् । १० वर्ष अगाडि आन्तरीक लेखा परिक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए।
२०४६ सालमंसिरमातत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट सेवामा प्रवेश गरेका पा(पाण्डे एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS