काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नट्सको यूजर आइडी र पासवर्ड लिनको लागि सरोकारवाला पक्षलाई बोलाएको छ ।
नेप्सेले नयाँ वेवसाइट सफ्ट लन्च गरेको भन्दै सूचीकृत कम्पनीलाई यूजर आइडी र पासवर्ड लिन भनेको हो ।
नेप्सेले सूचनामा नयाँ वेवसाइट सफ्ट लन्च गरि सञ्चालनमा आएको हुँदा सो साइट मा नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु अपलोड गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नयाँ सिस्टम ‘नट्स’ को लगिङ आइडी र पासवर्ड लिनको लागि कम्पनीको पत्रसहित सूचीकरण शाखामा सम्पर्क गर्न भनेको छ ।
SHARE YOUR THOUGHTS