मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार


काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य बढोत्तरी देखिएको छ ।

प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ८.९६ अंकले बढेर परिसूचक २९४५.६२ बिन्दुमा रोकिएको छ ।

३९ कम्पनीको ३ हजार ८०२ कित्ता सेयर २३ लाख ५४ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ ।