![](https://internal.appharu.com/wp-content/uploads/2019/07/nlg-insurance-logo.jpg)
काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/nlg-673x768.jpg)
SHARE YOUR THOUGHTS