![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक १.७५ प्रतिशतले बढेको छ । बजार १.७५ प्रतिशतले बढेर परिसूचक २८३७.३२ बिन्दुमा रोकिएको छ । १० कम्पनीको ६५० कित्ता सेयर ७ लाख ९३ हजार २४५ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रि-ओपनिङमा ६ वटा कम्पनीले कमाउँदा २ वटा कम्पनीले गुमाएका छन् भने एउटा कम्पनीमा कुनै परिवर्तन आएको छैन ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/pre.jpg)
SHARE YOUR THOUGHTS