२९ मंसिर २०८२, आइतबार

आईएमई अटोमोटिभ्सको मोटरसाइकल र्याली, ५ दिनसम्म मोटरसाइकल एक्सेन्ज अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसरमा ‘रेनगेटस्पोर्ट’ मोटरसाइकल र्याली आयोजना गरेको छ ।

अटोमोटिभ्सले सोमबार विहान ११ बजे जमलबाट सुरु गरेको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलंकी, बालाजु, महाराजगंज, बानेश्वर, शंखमुल, पाटन दरवार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्युरोडहुँदै पुन जमल स्थित ‘यूएम एक्सक्यिुसिप’ मा आएर समापन भएको हो ।

र्यालीमा रेनगेट सिरिजका स्पोर्टस र कमाण्डो बाइकका ५० भन्दा धेरै चालकको सहभागी रहेको थियो । यूएम एक्सक्यिुसिप सोरुमा ५ दिनसम्म बाइक एक्सेन्ज कार्यक्रम संचालन गरिने आयोजकले जानकारी दिएका छन् ।