![](https://internal.appharu.com/wp-content/uploads/2019/08/sarbajanik-bida.jpg)
काठमाडौं । सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिने निणृय गरेको छ । बिहीबार परेको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिन लागिएको हो ।
गत फागुन १६ गते बसेको मन्त्रिपरिषदको निर्णयले विदा दिने निर्णय गरेको थियो ।
‘ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS