मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बैंकले खुलायो ३०३ जनाका लागि जागिर


काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ । बैंकले आज विज्ञापन प्रकाशित गर्दै तीन तहदेखि ६ तहसम्मका लागि जागिर खुलाएको हो ।

बैंकले फागुन १० गतेस्रम्म अनलाइनमार्फत् आवेदन दिन भनेको छ । बैंकका अनुसार ६ तहका लागि १ हजार र समावेशीका लागि थप ४ सय रुपयाँ ४ र ३ तहका लागि ८ सय रुपैयाँ र समावेशी समूहका लागि २ सय रुपैयाँ शुल्क लाग्नेछ ।