![](https://internal.appharu.com/wp-content/uploads/2019/07/share-market-down.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा गिरावट देखिएको छ ।
बजार मापन गर्ने सूचक २.५५ अंकले घटेर २५१२.०४ बिन्दुमा रोकिएको छ ।
यो दिनको कारोबारमा सूचकमा भने गिरावट देखिएको छ । कम्पनीको १ हजार २७० कित्ता सेयर १३ लाख ४० हजार ९५९ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ४.५७, फाइनान्स ४.५५, जलविद्युत ३.४२ अंकले घटेको छ भने जीवन बीमा समूहको उपसूचकमा २१.३४ अंकको बढोत्तरी देखिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-7.png)
SHARE YOUR THOUGHTS