![](https://internal.appharu.com/wp-content/uploads/2021/01/Salt-Trading.jpg)
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र कर प्रयोजनको लागि ०.५० प्रतिशत रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-15-706x768.png)
SHARE YOUR THOUGHTS