काठमाडौं । एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपेश कुमार वैद्यलाई नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समिति बैंठकले वैद्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीमा आबद्ध थिए । नवनियुक्त सीइओ वैद्यले चैत ६ गतेदेखि कार्यभार सम्हालेका छन् ।
SHARE YOUR THOUGHTS