काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा थप सात दिन अख्तियारको हिरासतमा बस्नुपर्ने भएको छ ।
अख्तियारले आइतवार म्याद थपको लागि विशेष अदालतमा उपस्थिती गराएको थियो ।
अख्तियारले शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ ।
अख्तियारले शुक्रवार शर्मालाई प्रक्राउ गरेको थियो ।
उनीमाथी अख्तियारले कर फस्र्योटको आयोगमा हुँदा छुट दिएको विषयमा अनुसन्धान हुने छ । विशेष अदालतमा लगिदा शर्माले अख्तियार विरुद्द आक्रोस पोखेका थिए ।
SHARE YOUR THOUGHTS