![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।
बजार मापन गर्ने सूचक ४ अंकले बढेर २५१७.४१ बिन्दुमा रोकिएको छ । २२ कम्पनीको ३९० कित्ता सेयर २ लाख २५ हजार ५४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ९.८६, विकास बैंक १४.९७, जीबन बीमा १८.१४, माइक्रोफाइनान्स ८.३२, निर्जीबन बीमा समूहको उपसूचक १९.६० अंकले बढेको छ भने अन्य समूहको उपसूचक २४.२१ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/image-2.png)
SHARE YOUR THOUGHTS