युनाइटेड इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली « Eglish Khabarhub

युनाइटेड इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएकोे छ ।

आइतबार कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ ।

Publish on: