![](https://internal.appharu.com/wp-content/uploads/2018/06/nepal-airlines.jpg)
काठमाडौं । नेपाल एयरलाइन्सको अप्रिल १० तारिखमा काठमाडौं–मुम्बईको उडान तालिका परिवर्तन भएको छ ।
एयरलाइन्सका अनुसार अप्रिल १० तारिखको काठमाडौं–मुम्बईको यसअघिको २ बजे दिउँसोको उडान तालिका साँझ ५ बजेका लागि सारिएको छ ।
साथै, सोही दिनको मुम्बई–काठमाडौंको उडान ५ः२५ बजेटको साटो २०ः३० बजेका लागि सारिएको छ ।
एयरलाइन्सका अनुसार यात्रुहरुले पीसीआर परीक्षणका लागि समेत सूचना जारी गरेको छ । जस अनुसार ११ अप्रिलका काठमाडौंबाट हङकङ जानका लागि ४८ घण्टाअघि नै पीसीआर परीक्षण गर्नुपर्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/PCR-727x768.jpg)
SHARE YOUR THOUGHTS