सिभिल बैंकको अगुवाईमा बुंङ्गल हाइड्रोमा एक अर्ब ३६ करोड कर्जा दिने « Eglish Khabarhub

सिभिल बैंकको अगुवाईमा बुंङ्गल हाइड्रोमा एक अर्ब ३६ करोड कर्जा दिने



बुंङ्गल हाइड्रो प्रालि द्वारा निर्माण गर्न लागिएको १०.७० मे.वाक्षमताको माथिल्लो सानीगाड जलविद्युत आयोजना सिभिल बैंकको अगुवाई ऋण प्रवाह हुने भएको छ ।

यस आयोजनाको निर्माणको कुल अनुमानित लागत एक अर्ब २१ करोड ५० लाख रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशतले हुने रकम एक अर्ब ३६ करोड १२ लाख ५० हजार रुपैयाँ बैंकहरुले दिने छन् ।
बाँकी २५ प्रतिशत रकम ४५ करोड सेयरधनीबाट लगानी हुने छ ।

यो आयोजना बझाङ्ग जिल्लाको काफलसेरि र पिपलकोट गाविसमा पर्छ ।

Publish on: