![](https://internal.appharu.com/wp-content/uploads/2020/07/national-exam-board.jpg)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि गर्न निर्देशन दिएको छ ।
बोर्डले २०७८ का लागि कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको हो ।
जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा हुने र उक्त परीक्षासँग नजुध्ने तेस्रो सातादेखि परीक्षा गराउन निर्देशन दिएको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/Board.jpg)
SHARE YOUR THOUGHTS