![](https://internal.appharu.com/wp-content/uploads/2021/11/MAHA-PRASAD-ADHIKARI.jpg)
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई नहटाउन भन्दै सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
आदेश अनुसार गभर्नर अधिकारी बुधबारदेखि सर्बोच्च अदालतमा फर्कन पाउने छन् ।
सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फ्युयालको एकल इजलाशले तत्काल गभर्नर अधिकारी माथि निलम्बन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/278872888_715596939788367_1294103901655013586_n-576x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/278118538_557989762260845_7880059517912372461_n-576x768.jpg)
SHARE YOUR THOUGHTS