![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजार सुस्त बनेको छ । बजार ०.२६ अंकले घटेर परिसूचक २२७५.४२ बिन्दुमा रोकिएको छ ।
८ कम्पनीको १ हजार ७२० कित्ता सेयर २ लाख ९१ हजार ९२८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा होटल तथा टुरिजम समूहको उपसूचक ११.१९, जलविद्युत समूहको उपसूचक २.८४ अंकले घट्दा लगानी समूहको उपसूचक ०.०६ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-5.png)
SHARE YOUR THOUGHTS