![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । कारोबारको सुरुदेखि नै घटेको बजार आधा घन्टाको अवधिमा २०.२० अंकले घटिसकेको छ ।
प्रि–ओपनिङमा सामान्य गिरावट आएको बजारमा कारोबार सुरु भएलगत्तै बजारमा गिरावट देखिएको छ । जुन यो समाचार तयारपार्दासम्म कायमै छ ।
बजार २०.२० अंकले घटेर परिसूचक २२५५.४८ बिन्दुमा रोकिएको छ । यो समाचार तयार पार्दासम्म १८६ कित्ता सेयर ४ लाख ८ हजार ४८८ कित्ता सेयर १७ करोड ९७ लाख ८५ हजार २६६ रुपैयाँको सेयर किनबेच भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-6.png)
SHARE YOUR THOUGHTS