मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव सकिएपछि सरकारले दियो जनतालाई महंगी उपहार: पेट्रोल १० रुपैयाँले बढ्यो


काठमाडौं। स्थानीय निर्वाचन सकिएको अर्कोदिन सरकारले जनतालाई महंगी उपहार दिएको छ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ ।


निगमले पेट्रोल तथा डिजलको मूल्य १० रुपैयाँले बढाएको हो । अब नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७० तथा डिजेलको १५३ रुपैयाँ हुने छ ।