मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरमा एकिकृत समाजवादीका आचार्यलाई पछ्याउँदै एमालेका थापा


काठमाडौं । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)लाई नेकपा एमालेले पछ्याई रहेको छ ।

स्थानीय तह निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार कृष्ण बहादुर थापाले समाजवादीका धनराज आचार्यलाई पछ्याइरहेका छन् ।

आचार्यले थापालाई ८१ मतले पछि पारेका छन् । पोखरा महानगरपालिकामा आचार्यले ११२१ मत पाएका छन् भने थापाले १०४० मत पाएका छन् ।