मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा बालेनको बर्चश्व कायमै, स्थापित पुगे तेस्रो स्थानमा


काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै गएका छन् ।

१ लाख ६ हजार ३५२ मत गणना गरिएको छ । उक्त मत गणना हुँदा साहले ३८ हजार ३३३ मत पाएका छन् ।

उनले नेपाली काँग्रेसकी सृजना सिंहलाई १७ हजार ३४ मतले पछि पारेका छन् । सिंहले २१ हजार २९९ मत पाएकी छिन् ।

तेस्रो स्थानमा रहेका स्थापितले २१ हजार ८ मत पाएका छन् ।