![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Insurance-Surender-768x503.png)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने बताएकी हुन् ।
उनले कृषि तथा पशुपधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याईने बताईन् ।
SHARE YOUR THOUGHTS