
काठमाडौं । सरकारले नागढुंगा सुरुङ मार्गको लागि ५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साथै, सरकारले आगामी आर्थिक वर्षमा सुरुङ मार्ग विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
SHARE YOUR THOUGHTS